गोजीमा दाम छैन बोलको गीत युटुबमा डेढ करोड भ्यूज

मनोरन्जन

चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले सर्वाधिक हिट छ । गीतले युटुबमा डेढ करोड भ्यूज पाएको  । सोही अवसरमा काठमाण्डौमा डेढ करोड भ्यूजको केक काट्दै सेलिव्रेशन गरिएको छ ।

कार्यक्रममा चलचित्रका मुख्य कलाकारद्धय परमिता आर एल राणा र सुरक्षा पन्त,  निर्देशक दीपेन्द्र के खनाल, निर्माताद्धय माधव वाग्ले र शर्मिला पाण्डे, संगीतकार राजनराज सिवाकोटी लगायतले केक काटे ।