नक्कली जन्मदर्ता गरेको आरोपमा सर्वोच्चका न्यायाधीश राउतकी श्रीमती पक्राउ

समाज

काठमान्डौ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी राउतलाई नक्कली जन्मदर्ता गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

उदयपुर प्रहरीले अर्काको बच्चा आफ्नो हो भनी जन्म दर्ता गरेको अभियायेगमा  ४४ वर्षीया राउत पक्राउ परेकी हुन । अदालतबाट सात दिनको म्याद लिएर प्हरलिे अनुसन्धान गरिरहेको उदयपुर प्हरलिे जनाएको छ ।

२०६१ सालमा विवाह गरेका प्रकाशमान र ललिताका सन्तान छैनन।