प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने

समाचार

काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार अस्पतालबाट डिस्र्चाज हुने भएका छन् ।   छाती र सुगरमा समस्या देखपरेपछि उनी त्रिबि शिक्षण अस्पतालमा भर्ना  भएका थिए  ।

नियमित स्वास्थ्य परीक्षणपछि उन िपूर्व अवस्थामा फर्किएकाले आज शुक्रबार  डिस्चार्ज गर्न लागिएको चिकित्सकहरुले बताएका छन् । ओलीसरकारी निवासमा केही दिनको आरामपछि काममा फर्कनेछन् ।