तीन हप्ता पछि प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा

समाचार

रास्ट्रीय स्तरका कबि लेखक साहित्यकार हरुको विशेष उपस्थिति थियो ,आज को कार्यक्रममा सबै प्रमुख अतिथि,  उक्त कार्यक्रम मा प्रधानमन्त्री को भनाई:

नलडि हुन्न कोहि बिजेता, त्यसैले लड्न डराउन हुन्न । नेपाली साहित्य लाई अन्तरास्ट्रियकरण गर्नु भो, मौलिकता दिनु भो, एक दिन मा खण्डकाव्य देखि दस दिन मा महाकाब्य लेख्ने रफ्तार बढी छ । बेगको साथ आउँछ । नेपाली साहित्यिक आकाशमा असाधारण ब्यक्तित्व । सिगरेट हानिकारक भन्ने थाहा हुँदा हुँदा हात पोलिन्जेल पिउन पर्ने , आज दिन बाट कोहि खादै हुनुन्छ भने आजै देखि देवकोटा लाई चढाइदिउ । देवकोटा को घर किनेर रास्ट्रीयकरण गरेर देवकोटा संग्राहलय बनाउने ।