नेपालका सबै होटेलहरु एकै वेबसाईटमा

अर्थ

काठमान्डौं । अब नेपालीका आफ्नै वेबसाईट मार्फत होटेलका कोठाहरुको बुकिंग एवं बिक्रि गर्न सकिने भएको छ । बिदेशीहरुले अनलाईनमार्फत नेपालका बिभिन्न होटेलका कोठाहरुको बिक्रि वितरण गर्दै आईरहेको बेला नेपलाीका आफ्नै वेबसाईटमार्फत होटलका कोठा बुकिंग एव विक्री गर्न सकिने भएको हो ।

साथै, आन्तरिक उडानका बिभिन्न एयरलाईन्सका टिकटहरु पनि वेबसाईटमार्फत किन्न सकिने भएको छ ।