पिक-अप दुर्घटना

समाचार

चितवन् माडी नगरपालिका-२ को कुन्तिपुर बाट बरुवा दाना पुर्याएर फर्कदै गर्दा कुन्तिपुरमा पल्टेको हो।चालक दलका सदस्य दुर्घटना पस्चात फरार रहेका छन।सहचालकले गाडी चलायकोले दुघटना भयको हुन सक्ने प्रारम्भिक अनुमान छ।

बरुवा बजार बाट कुन्तिपुर कुखुराको दाना पुर्यायर फर्कदा दुर्घटना भएको हो

बिस्तृत विवरण आउन बाँकी !